नेपाल भूमि बैंकले नेपालभरी रहेका बाझा जग्ग जमिनहर लाई व्यापक रुपमा उत्पादन सित जोडने छ। सरकारी, गुठीका, प्राधिकरण, संघ संस्था र व्यक्तीगत घर जग्ग हरुलाई उपयोग गर्ने गरी, आफैले भाडामा लियर, काम गर्ने छ। जगाजमिनहर खरिद विक्री- हाउजिङ, अपाटमेन्ट, घर, मल, टावर हरु-निमार्ण सहितका यकिकृत भुमी योजन वनापर निजी क्षेत्रवाट राज्यलाई सहयोग पुग्नेगरि भु : उपयोग नितीलाई कार्यन्वयन गर्ने गराउने छ। नेपाल भूमि बैंक लिमिटेड नेपालभर दिगो विकासलाई प्रवर्द्धन गर्ने अग्रणी भूमि बैंकिङ संस्था हो। असमान भूभागहरूलाई समृद्ध र वातावरणमैत्री समुदायहरूमा रूपान्तरण गर्ने दृष्टिकोणका साथ स्थापित यो कम्पनी जग्गा अधिग्रहण, विकास र वितरणमा विशेषज्ञता राख्छ, जसमा स्कुल, अस्पताल, पार्क र उपयोगिताहरू जस्ता आधुनिक सुविधाहरू समावेश छन्। वातावरण संरक्षणप्रतिको हाम्रो प्रतिबद्धताले प्रत्येक परियोजनामा विकास र प्रकृतिको सन्तुलन सुनिश्चित गर्छ, साथै ग्राहकहरूको आवश्यकताअनुसार लचिलो लगानी अवसरहरू र पारदर्शी कारोबारहरू प्रदान गर्छ। राष्ट्रव्यापी साझेदारी र सामाजिक उत्तरदायित्वमा केन्द्रित हुँदै, हामी समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य राख्छौं जहाँ जग्गा पुस्तौंसम्मको सुरक्षित सम्पत्ति बन्छ।
भूमिलाई मेकसिमम प्रयोग गरी सदुपयोग गर्ने काभामी छ । जुन अवस्थामा छ सोही अवस्थामा दिगो ढंगले भूमिलाई व्यवस्थित गरिनेछ । नेपालभर आधुनिक, सुविधासम्पन्न बस्तीहरू विकास गर्दै वातावरण र प्राकृतिक स्रोतहरूको संरक्षण गरी बिक्री वा भाडामा दिनु जनहितका लागि।
व्यक्ति, संघ, संस्था, गुठी लगायतका जग्गाहरुलाई उहाँहरुको सम्पतीको सुरक्षण गरी आवश्यक कार्यहरु गर्ने/गराउने काममा वैज्ञानिक ढंगले भू-उपयोग गरिनेछ । असमान वा भिरालो जग्गाहरू खरिद गरी तिनलाई मूल्यवान सम्पत्तिमा रूपान्तरण गर्दै बिक्री वा वितरण गर्नु।
निजी क्षेत्रबाट खुलेको ५० अरब लगानी पुग्नेगरी २५ करोडबाट खुलेको नेपाल भूमि बैँक लि.मा लगानीकर्ता प्रमोटर शेयर सदाय हुने १०० को १ कित्ता कायम गरी कम्तीमा १० लाख कित्ता शेयर खरिद गर्न सकिन्छ । उक्त शेयरको लागि चल अचल सम्पती वा नगद दुवैबाट सहभागी गराइन्छ ।

प्रमोटर शेयर खरिद गरी संस्थापक लगानीकता हुनपाउने। १०० कादरले कम्तिमा १०,००० कित्ता खरिद गरी प्रमोटर सियर सदस्य हुन सकिने छ। सेवा लिनकोलागी सेवाग्राहि फारम भरेर जीवनभरी भूमि बैंकवाट दिने सबै सेवालीन सक्न हुने छ। यरकोलागी सेवा सुविधा लीन “हातेमालो अभियान” सहभागी हुनुपर्ने छ। उक्त अभियानमा सहभागी हुन २५०००/- पच्चीसहजार यक्मुसट तिरि उक्त अभियानमा सहभागी हुन सकिने छ। र जती सेवालीय पनी अन्य कुनै पैसा लगने छैन। जग्गाजमिन, घर रहय, लगायतका ठाउहरु भाडा लगाउदा, माडामा दिदा ५% सेवा शुल्क लिने छौ। अन्य कुनै पनी रकम दिनुपर्दैन। घर टहराको रंगरोकन, विजुली, पानी, मेन्टीनेस्स, संरक्षण हामीले नै गर्ने छौ।
हाम्रा नयाँ समाचार र घोषणाहरूसँग अपडेट रहनुहोस्
नेपालभुमी बैंक लिमिटेडले गर्ने कामहरु
विदेशमा रहनुभएका नेपाली महानुभावहरुको नेपालको घर भाडामा लिई संरक्षणसहित भाडा लगाउने र खरिद-बिक्री गर्ने, तथा आवश्यकता अनुसार समपूर्ण जिम्मा भूमि बैंकले लिनेगरी आपसी समझदारीका साथ घर-घडेरी, टहरा, अपार्टमेन्ट, फ्ल्याट लगायतका कामहरु गर्ने/गराउने।
आवश्यकता अनुसार घरजग्गाहरु खरिद-बिक्री, अपार्टमेन्ट, पार्क, भिल्ला, मल, टावरहरु निर्माण गरी बिक्री वितरण गर्ने/गराउने र उक्त कार्यहरुको लागि सम्पूर्ण कामहरु गर्ने/गराउने लाइसेन्ससहित लिएर।
बैंक, बित्तिय संस्था, संघ, सहकारी संस्थाहरुको लिलाम जग्गाहरु, समस्याग्रस्त जग्गाको समाधान गर्ने काम गरिनेछ। जग्गाको समस्यालाई समाधान गर्नको लागि सबै प्रयासहरु गरिनेछ।
जग्गाको चकलावदी माटो, भुक्षय रोकथाम, अमिन, कन्सल्टेन्ट, इन्जिनियरीङ सेवा, नक्सा बनाउने सेवा, घर-निर्माणसँग सम्बन्धि सम्पूर्ण कामहरु गर्ने/गराउने।
बित्तिय परामर्श सेवा सहित सम्बन्धमा सहयोग गर्ने, कोल्याटलरसहित ग्यारेन्टीका साथ कर्जा व्यवस्था गरीदिने।
निजी, सरकारी, गैरसरकारी, संघ-संस्था, गुठी, खोला किनारका बगर, प्राधिकरणका हाइ टेनसनले अधिकरण गरेका जग्गहरु तथा व्यक्तिगत जग्गहरु भाडामा लिने दिने, उत्पादनसित जोड्ने।
व्यक्तिगत टहरा घरहरु लिजमा लिने पूर्ण संरक्षणसहित (रंग रोगन, इलेक्ट्रिसिटी, धारा बाथरुम, रेलिङ, झ्याल–ढोकाहरुको) मर्मत संहार गर्ने ग्यारेन्टीका साथ काम गर्ने/गराउने।
विभिन्न देशबाट अनुभव लिएर फर्कनु भएका महानुभावहरुलाई उहाँहरुको सीप, ज्ञान, कमाइलाई व्यवस्थापन गरी आवश्यक कार्यहरु गर्ने/गराउने। विभिन्न खाले अनुभवहरुलाई सीपर गरी आदान–प्रदान गर्न/गराउने।

हाम्रा परियोजनाहरू, विकास, र कम्पनी गतिविधिहरू प्रदर्शन गर्ने हाम्रो फोटो ग्यालरी अन्वेषण गर्नुहोस्
हाम्रा नयाँ भिडियोहरू हेर्नुहोस् र हाम्रो कामको बारेमा थप जान्नुहोस्
हाम्रा सन्तुष्ट साझेदारहरूबाट प्रत्यक्ष सुन्नुहोस्
नेपाल भूमि बैंक लिमिटेडको सेवाहरू एकीकृत गर्दा हाम्रो व्यवसायिक सञ्चालनमा ठूलो परिवर्तन आएको छ। हामीले वित्तीय व्यवस्थापनमा महत्वपूर्ण सुधार र दक्षतामा उल्लेखनीय वृद्धि देखेका छौं। बैंकको जटिल आवश्यकताहरू बुझ्ने र प्रक्रिया गर्ने क्षमताले हाम्रो टोलीलाई मुख्य व्यवसायिक वृद्धिमा ध्यान दिन मद्दत गरेको छ।

Chairperson at Rastriya Khadya Bank
नेपाल भूमि बैंक लिमिटेड मात्र अर्को वित्तीय संस्था होइन; यो हाम्रो सफलतामा प्रतिबद्ध विश्वसनीय साझेदार जस्तै छ। हाम्रो व्यवसायले यसले प्रदान गर्ने तत्काल र विश्वसनीय सेवाहरू मन पराउँछ, र हामी हाम्रा वित्तीय आवश्यकताहरूका लागि व्यापक समाधानहरूबाट खुशी छौं।

Founder/CEO at Neutrotex It Solutions
नेपाल भूमि बैंकले हाम्रो अनूठा उद्योग आवश्यकताहरू र वित्तीय डाटा कति छिटो बुझ्यो भन्नेमा हामी आश्चर्यचकित भएका थियौं। ग्राहक सेवाले विश्वास र विश्वसनीयताको तह थपेको छ जसले हामीलाई जोडिएको र सन्तुष्ट राख्छ। यो मात्र सेवाहरू होइन, तर यसको पछाडि रहेका व्यक्तिहरूले हरेक चरणमा अतुलनीय सहयोग प्रदान गर्दैछन्।

Legal Advisor at Neutrotex It Solutions